Logo
Logo

बालेन शाहले गरे पाथीभरा माताको दर्शन


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गरेका छन् ।

झापा ५ का उम्मेदवार समेत रहेका शाहले आज बिहान मुक्कुमलुङ पुगेर पाथीभरा दर्शन गरेका हुन् । उनी चुनावी अभियानका क्रममा झापाबाट इलाम हुँदै हिजो बेलुका ताप्लेजुङ पुगेका थिए । उनी आज तेह्रथुम हुँदै झापा फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्