Logo
Logo

एमालेले स्थायी कमिटीको बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक आज बस्दै छ ।  प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आज दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको छ । 

The current image has no alternative text. The file name is: oli.jpg

११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो । एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्