Logo
Logo

राजनीति द्वन्द्व फैलाउने नभई समाधान खोज्नु हो : चन्द्र भण्डारी


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले समाजमा द्वन्द्व फैलाउने नभई समाधान खोज्ने नै राजनीति भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: chandra-bhandari.jpg

समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिने उनको भनाइ छ । उनले आजको आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व भएको बताएका छन् । 

 उनले फेसबुकमा लेखेका छन्, ‘साथीहरू, समाजमा द्वन्द्व फैलाउने होइन, समाधान खोज्ने नै राजनीति हो। समाधानले मात्रै दीर्घकालीन विश्वास र स्थायित्व दिन्छ । आजको आवश्यकता नाराभन्दा पनि परिपक्वता, सहनशीलता र जिम्मेवार नेतृत्व हो ।’

प्रतिक्रिया दिनुहोस्