Logo
Logo

सुन तोलामा ३७ सयले बढ्यो


441
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

The current image has no alternative text. The file name is: Sun-gold-mulya.jpg

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार छापावाल सुनको तोलाको ३ हजार ७ सयले बढेर तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २  लाख ८६ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर तोलाको ५३३५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५ हजार २ सयमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्