Logo
Logo

कांग्रेस नेता कोइरालाले गरे मतदान


252
Shares

मोरङ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् ।

The current image has no alternative text. The file name is: sekher.jpg

मोरङ क्षेत्र नं.६ का कांग्रेसका उम्मेदवार कोइरालाले विराटनगर वार्ड नं.७ स्थित आदर्श विद्यालयमा मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्