Logo
Logo

काठमाडौंमा मतदान गरेर सर्लाही-४ मा पुगे गगन थापा


378
Shares

काठमाडौ‌ । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन् ।

The current image has no alternative text. The file name is: gagan-thapa.jpg

हेलिकप्टरबाट ११:२० मा सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन् । उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरीया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेर उनले मतसमेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्