Logo
Logo

धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अगाडि


2.2k
Shares

काठमाडौं । धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ अग्रस्थानमा देखिएकी छन् ।

The current image has no alternative text. The file name is: asika-tamang.jpg

हालसम्मको मतपरिणामअनुसार तामाङले ५५४ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २९५ मत पाएका छन् ।

यस्तै, नेपाल समाजवादी पार्टी (तारा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३३६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कृष्ण रिजालले १०४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्