Logo
Logo

कञ्चनपुर-२ मा रास्वपाको अग्रता


693
Shares

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन् ।

The current image has no alternative text. The file name is: dipak.jpg

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्