काठमाडौं । मोरङ क्षेत्र नं ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले सुरुवाती अग्रता लिएका छन् ।

पछिल्लो मतपरिमाणअनुसार मगरले ५ सय ५४ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ३ सय ३६ मत प्राप्त गरेका छन् भने रास्वपाका गणेश कार्कीले २ सय ९५ र एमालेका इरान राईले १८ मत पाएका छन् ।











