Logo
Logo

जुम्लामा राप्रपाको अग्रता


945
Shares

काठमाडौं । ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ ।

The current image has no alternative text. The file name is: ganandra.gif

राप्रपाले जुम्लाबाट अग्रता लिएको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ । तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र पाएकी छन् । १० मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्