काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा ५०० मत गणना हुँदा रास्वपाका अशोक चौधरीले अग्रता लिएका छ्न् ।

चौधरीले २६७ मत प्राप्त गरेका छ्न् । उनलाई पछ्याउँदै एमालेकी भगवती चौधरिले ११० मत ल्याएकी छन् भने कांग्रेसका विजयकुमार गच्छदारले ९२ मत प्राप्त गरेका छ्न् ।











