Logo
Logo

चितवन-२ मा रविको अग्रता कायमै


630
Shares

चितवन । चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् ।

The current image has no alternative text. The file name is: rabi-2-1024x500-1.jpg

उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्