Logo
Logo

मोरङ-६ मा शेखर कोइराला पछाडी, रास्वपाको ठूलो अग्रता


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रे‌सका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । मोरङ-६ को मत गणनामा उनी रास्वपाका उम्मेदवारसँग पछि परेका हुन् ।

The current image has no alternative text. The file name is: sekher-1.jpg

उक्त क्षेत्रमा रास्वपाकी रुविना आचार्यले ३ हजार ४ सय २३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् । नेकपा एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्