Logo
Logo

तेह्रथुममा कांग्रेसले लियो अग्रता, पछ्याउँदै एमाले


1.3k
Shares

काठमाडौं । तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बाले अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार सुब्बाले ३ हजार ८४ मत प्राप्त गरेका छन्।

उनको प्रतिस्पर्धा नेकपा एमालेका भानुभक्त ढकालसँग भइरहेको छ । ढकालले २ हजार ९९३ मत प्राप्त गरेका छन्।

रास्वपाका सुरेन्द्र कार्की तेस्रो स्थानमा छ । कार्कीले २ हजार ५४९ मत प्राप्त गरेको छ । त्यस्तै श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बुले १४४१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्