Logo
Logo

हालसम्म तीन दलका १२ उम्मेदवार विजयी (सूचीसहित)

1.3k
Shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार विभिन्न तीन राजनीतिक दलका १२ जना उम्मेदवारहरू निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ । उक्त पार्टीका ७ जना, नेपाली कांग्रेसका ३ जना र नेपाली कम्युनिष्ट पार्टीका २ जना उम्मेदवारहरू विजयी भएका हुन् ।

विजयी रास्वपा उम्मेदवारहरूः
१. बिना गुरुङ्गः कास्की क्षेत्र नं. ३ (३७,७५० मत)
२. प्रदिप विष्‍टः काठमाडौँ क्षेत्र नं. १० (३७,४६९ मत)
३. गणेश पराजुलीः काठमाडौँ क्षेत्र नं. ७ (२७,८०५ मत)
४. शिशिर खनालः काठमाडौँ क्षेत्र नं. ६ (२७,७१९ मत)
५. विराज भक्त श्रेष्ठः काठमाडौँ क्षेत्र नं. ८ (२४,५९२ मत)
६. राजु नाथ पाण्डेः काठमाडौँ क्षेत्र नं. ३ (१८,७५७ मत)
७. रन्‍जु न्‍यौपानेः काठमाडौँ क्षेत्र नं. १ (१५,४५५ मत)

नेपाली कांग्रेसका ३ उम्मेदवार
१. मोहन आचार्यः रसुवा क्षेत्र नं. १ (१०,६५६ मत)
२. योगेश गौचन थकालीः मुस्ताङ क्षेत्र नं. १ (३,३०७ मत)
३. टेक बहादुर गुरुङः मनाङ क्षेत्र नं. १ (२,४१५ मत)

नेकपाका विजयी उम्मेदवारः
१. महेन्द्र बहादुर शाहीः कालिकोट क्षेत्र नं. १ (११,३३८ मत)
२. पुष्प कमल दाहाल ’प्रचण्ड’ः रूकुम पूर्व क्षेत्र नं. १ (१०,२४० मत)

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार विभिन्न तीन राजनीतिक दलका १२ जना उम्मेदवारहरू निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ । उक्त पार्टीका ७ जना, नेपाली कांग्रेसका ३ जना र नेपाली कम्युनिष्ट पार्टीका २ जना उम्मेदवारहरू विजयी भएका हुन् ।

विजयी रास्वपा उम्मेदवारहरू
१. बिना गुरुङ्गः कास्की क्षेत्र नं. ३ (३७,७५० मत)
२. प्रदिप विष्‍टः काठमाडौँ क्षेत्र नं. १० (३७,४६९ मत)
३. गणेश पराजुलीः काठमाडौँ क्षेत्र नं. ७ (२७,८०५ मत)
४. शिशिर खनालः काठमाडौँ क्षेत्र नं. ६ (२७,७१९ मत)
५. विराज भक्त श्रेष्ठः काठमाडौँ क्षेत्र नं. ८ (२४,५९२ मत)
६. राजु नाथ पाण्डेः काठमाडौँ क्षेत्र नं. ३ (१८,७५७ मत)
७. रन्‍जु न्‍यौपानेः काठमाडौँ क्षेत्र नं. १ (१५,४५५ मत)

नेपाली कांग्रेसका ३ उम्मेदवार
१. मोहन आचार्यः रसुवा क्षेत्र नं. १ (१०,६५६ मत)
२. योगेश गौचन थकालीः मुस्ताङ क्षेत्र नं. १ (३,३०७ मत)
३. टेक बहादुर गुरुङः मनाङ क्षेत्र नं. १ (२,४१५ मत)

नेकपाका विजयी उम्मेदवार
१. महेन्द्र बहादुर शाहीः कालिकोट क्षेत्र नं. १ (११,३३८ मत)
२. पुष्प कमल दाहाल ’प्रचण्ड’ः रूकुम पूर्व क्षेत्र नं. १ (१०,२४० मत)

प्रतिक्रिया दिनुहोस्