Logo
Logo

रुपन्देही–४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित


441
Shares

काठमाडौं । रुपन्देही-४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए । नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् ।

राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्