Logo
Logo

भक्तपुर-१ मा रास्वपाका रुकेश रन्जित विजयी, सुवाल पराजित


441
Shares

भक्तपुर । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् ।

The current image has no alternative text. The file name is: bhaktpur-1.jpg

रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत पाए । नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्