Logo
Logo

रुपन्देही-२ मा विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका खरेल विजयी 


504
Shares

काठमाडौं । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले ५६ हजार ५ सय ५०मत ल्याएर जित हात पारेका छन् । 

The current image has no alternative text. The file name is: sulav.jpg

नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए ।   त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्