Logo
Logo

भक्तपुर-२ मा रास्वपा उम्मेदवार राजीव खत्री विजयी 


567
Shares

काठमाडौं । भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्री विजयी भएका छन् । खत्री ४२ हजार ३३३ मतसहित निर्वाचित भएका हुन् ।  

The current image has no alternative text. The file name is: rajib-khatri.jpg

खत्री र उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका सचिव महेश बस्नेतबिच ३१ हजार ६१६को मतान्तर रहेको छ । उनले १० हजार ७१७ मत पाए । कांग्रेसका कबीर रानाले ८ हजार ३०५ मत पाए । 

प्रतिक्रिया दिनुहोस्