Logo
Logo

उदयपुर-१ मा रास्वपाका गेलाल विजयी


441
Shares

काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन् । उनी ३० हजार ५९० मत ल्याएर विजयी भएका हुन् ।

The current image has no alternative text. The file name is: elleted.jpg

श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । राईले ११ हजार ६ सय ६ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१, नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्