Logo
Logo

सुनसरी-१ मा हर्कराज राई निर्वाचित


630
Shares

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।

The current image has no alternative text. The file name is: Harka-sampang.jpg

रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् । राईले तामाङलाई ८ हजार ४ सय ९२ मतको अन्तरले पराजित गरेका हुन् । धरान उपमहानगरपालिकाका मेयरबाट राजिनामा दिएर राई यस पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्