Logo
Logo

यूएईले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने


378
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको छ । युएईकी विदेश राज्यमन्त्री लाना नुसैबेहले पत्रकारसँग कुरा गर्दै अमेरिकालाई आफ्नो देशको जमिन र आकाशको प्रयोग गर्न अनुमति नदिइने बताएकी हुन् ।

The current image has no alternative text. The file name is: uae.jpg

उनले इरानले गरेको आक्रमणको भने आफ्नो देशले आत्मरक्षाका लागि आवश्यकता कदम चाल्ने बताइन् । युएईका अमेरिकन बेसहरुलाई लक्षित गर्दै इरानले आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्