Logo
Logo

संसदमा देखिँदै छन् ३४ प्रतिशत महिला सांसद, कुन दलबाट को ?


819
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व ३४ प्रतिशत रहने भएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा २१ फागुनमा सम्पन्न निर्वाचनबाट प्रत्यक्ष र समानुपातिकतर्फ गरेर ९६ जना महिला निर्वाचित भएका हुन् ।

जसमा प्रत्यक्षतर्फ १४ जना मात्र महिला उम्मेदवार विजयी हुँदा बाँकी समानुपातिकबाट आएका छन् । समानुपातिक प्रणालीबाट संघीय संसदको ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रतिनिधिसभामा महिला सांसदको उपस्थिती ३४ प्रतिशत पुग्ने भएको हो ।

जनगणना २०७८ बमोजिम महिलाको जनसंख्या ५१ प्रतिशत छ । तर राज्यका निकायहरूमा जनसंख्याको अनुपातमा महिलाको प्रतिनिधित्वको ग्यारेन्टी हुन सकेको छैन ।

अब प्रतिनिधिसभामा रास्वपाबाट ६१, कांग्रेसबाट १६, एमालेबाट १०, नेकपाबाट ४, श्रम संस्कृतिबाट ३ र राप्रपाबाट २ जना महिला सांसद हुनेछन् ।

कुन दलबाट को–को भए निर्वाचित ?
रास्वपाबाट निर्वाचित (६१ जना)
निशा डाँगी झापा–१
इन्दिरा रानामगर झापा–२
आशा झा मोर–५
रुविना आचार्य मोरङ–६
पुष्पाकुमारी चौधरी सप्तरी–१
गौरी कुमारी महोत्तरी–४
नितिमा भण्डारी सर्लाही–१
आशिका तामाङ धादिङ–१
रञ्जु न्यौपाने काठमाडौं–१
तोसीमा कार्की ललितपुर–२
सोविता गौतम चितवन–३
बिना गुरुङ कास्की–३
कोमल ज्ञवाली कैलाली–१
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
सुनिताकुमारी चौधरी
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक
गीता चौधरी
करिस्मा कठरिया
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

कांग्रेसबाट निर्वाचित १५ महिला

बासना थापा दैलेख–१
सुशीला ढकाल
रुक्मिणीदेवी कोइराला
रीना उप्रेती
सीता थपलिया
गंगा शाही
गीताकुमारी सेन्दाङ
गंगालक्ष्मी अवाल
गीता गुरुङ
रेनुका काउचा
सुनिताकुमारी सुवेदी
निनुकुमारी कर्ण
रेखाकुमारी यादव
हरिनादेवी कामी
पवित्रा विक
मनमाया विक
प्रमिलाकुमारी गच्छदार
शाहजान खातुन

एमालेबाट निर्वाचित १० महिला
पद्मा अर्याल
टुकाभद्रा हमाल
यसुदाकुमारी बराल
भूमिका लिम्बु
गंगादेवी श्रेष्ठ
रिङ्ला यादव
यशोधा कुमारी यादव
विष्णुमाया बिक
नीता घतानी
साजिदा सिद्दीकी

नेकपाबाट निर्वाचित ४ महिला

बलावती शर्मा
भीमकुमारी बुढा
पार्वती विक
निराशा चौधरी

श्रम संस्कृति पार्टीबाट निर्वाचित ३ महिला

अम्बिका सङ्ग्रौला
रूवी कुमारी
राधिका रम्तेल

राप्रपाबाट निर्वाचित २ महिला
खुस्बु ओली
सरस्वती लामा

प्रतिक्रिया दिनुहोस्