Logo
Logo

महादेव खोला किनारका अवैध संरचनामा हटाउन डोजर परिचालन  


945
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ र तारकेश्वर-११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अवैध संरचनामा उपत्यका विकास प्राधिकरणले डोजर चलाएको छ । 

The current image has no alternative text. The file name is: dozer.jpg

प्राधिकरणले अवैध संरचना हटाउन यसअघिको आग्रह गरे पनि नमानेपछि  डोजर चलाएको हो ।  

प्रतिक्रिया दिनुहोस्