Logo
Logo

डीपी अर्याललाई सभामुख बनाउने सहमति


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् ।

अर्याल गृहमन्त्रीका दाबेदार थिए । तर, गृहमा सुदन गुरुङले अडान नछाडेपछि अन्ततः डीपी सभामुख बन्न राजी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्