Logo
Logo

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री बालेनको शपथ कार्यक्रम सुरु 


630
Shares

काठमाडौं । आजै प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह (बालेन) को शपथग्रहण कार्यक्रम सुरु भएको छ ।

The current image has no alternative text. The file name is: balen-2.jpg

राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।

शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्