काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर बेपत्ता भएको हो । अहिले हेलिकप्टरको खोजिकार्य भइरहेको छ ।
१३ चैत्र २०८२, शुक्रबार १४ : ५९ बजे