Logo
Logo

सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल जारी 


1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग छलफल गरिरहेका हुन् । 

The current image has no alternative text. The file name is: balen-5.jpg

मन्त्रिपरिषद्को बैठक आइतबार बस्नेबारे भने कुनै जानकारी नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।  मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो । 

प्रतिक्रिया दिनुहोस्