Logo
Logo

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथको दर्शन


567
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । गृहमन्त्री नियुक्त भएपछि उनले पहिलोपटक आज बिहान पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् ।

दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरे । हनुमान जयन्ती परेको अवसर पारेर उनी पशुपति पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्