काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकीप्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

उनले विभिन्न प्रदेशका समस्या बुझ्न सांसद्हरुसँग छलफल गरिरहेका छन् ।
२० चैत्र २०८२, शुक्रबार १६ : ३३ बजे