Logo
Logo

उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान


441
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानसेनापति सिग्देलले उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
सरकारले बुढा र खत्रीलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्