Logo
Logo

सर्वोच्च फैसलामा पुनरावलोकन गर्ने देउवा पक्षको निर्णय


2.6k
Shares

काठमाडौं । शेरबहादुर देउवा पक्षले गगन थापालाई नेपाली कांग्रेसको अधिकारिकता दिने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको देउवा पक्षको बैठकले सर्वोच्चको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको हो । कांग्रेस नेता मीन विश्वकर्माले अदालतको फैसला स्वीकार गरे पनि कतिपय विषयहरू स्विकार्न नसक्ने खालका भएकाले पुनरावलोकनमा जाने तयारी भएको जानकारी गराएका हुन् ।  देउवा पक्षले केन्द्र, प्रदेश र जिल्ला स्तरमै पनि छुट्टै भेला आयोजना गर्ने तयारीमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्