Logo
Logo

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिइने


1.8k
Shares

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्न महालेखा नियन्त्रकको कार्यालयलाई परिपत्र गरेका हुन् ।

हालसम्म सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा तलब प्राप्त गर्दै आएका थिए । अब यो व्यवस्था लागु भएपछि भने महिनामा दुई पटक तलब पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्