Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, गृहमन्त्री गुरुङ पनि पुगे


882
Shares

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

The current image has no alternative text. The file name is: balen-4.jpg

मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरू सहभागी रहेका छन्। त्यस्तै, गृहमन्त्री सुधन गुरुङ पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी देखिएपछि विवाद उत्पन्न भएको छ। विपक्षी दलले गुरुङको राजीनामा माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्