Logo
Logo

गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे : प्रचण्ड


1k
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको बताएका छन् । 

बुधवार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीको गृहमन्त्रीले राजीनामा दिनुभएको विषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधवार पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्