Logo
Logo

दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति


441
Shares

काठमाडौं । दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो । अब उनीहरुमाथी थप ७ दिन अनुसन्धान हुेन छ ।

प्रतिक्रिया दिनुहोस्