Logo
Logo

८९ सुकुम्वासीलाई किर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी सत्संग आश्रम लगियो


1.4k
Shares

काठमाडौं  । थापाथली र गौरीघाटस्थित अव्यवस्थित बस्ती खाली गरिएको छ ।

The current image has no alternative text. The file name is: krit.jpg

बस्ती खाली गराउँदा २७ परिवारका ८९ जनालाई किर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी सत्संग आश्रम लगिएको छ । अव्यवस्थित  वस्तीहरुबाट भूमिहीन र घरवारविहीन भन्ने व्यक्तिहरुलाई दशरथ रङ्गशाला ल्याएर स्क्रीनिङ्ग कार्य जारी रहेको काठमाडौँ महानगरले जानकारी दिएको छ । 

बस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्