Logo
Logo

रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु


756
Shares

काठमाडौं । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: Accident.gif

रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार (वैशाख १७) दिउँसो दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार, जीप करिब ८०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्