Logo
Logo

यूएईविरुद्ध दीपेन्द्र सिंह ऐरीको शतक प्रहार


315
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले यूएईविरुद्ध शतक बनाएका छन् ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले शतक प्रहार गरेका हुन् । ९४ बलमा शतक प्रहार गरेका हुन्। 

एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो । उनले यसअघि २६ मार्च २०२२ मा पिएनजीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्