Logo
Logo

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


441
Shares

काठमाडौं ।  नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

The current image has no alternative text. The file name is: ccccc.jpg

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्