Logo
Logo

पहिरोले कान्तिलोकपथ अवरुद्ध


315
Shares

काठमाडौं । पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।

The current image has no alternative text. The file name is: kantilokpatha.jpg

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ-जाउ पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात अवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्