Logo
Logo

नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा सञ्चालन


378
Shares

चितवन । पहिरोका कारण प्रभावित भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

The current image has no alternative text. The file name is: nagdhunga-mugling-15.jpg

वर्षाका कारण आज बिहान दुई ठाउँमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको थियो । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा बिहान सडक अवरुद्ध भएको थियो ।

बिहान ५स्४५ बजे पहिरो खसेपछि तुइनखोलामा सडक एकतर्फी रूपमा मात्रै सञ्चालन भएको थियो । अहिले सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो ।  भरतपुरबाट डोजर मगाएर सडक दुईतर्फी खुलाइएको हो । 

प्रतिक्रिया दिनुहोस्