Logo
Logo

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न


1.8k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।

The current image has no alternative text. The file name is: paudel.jpg

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी ९सशस्त्र प्रहरी प्रमुख० मा बढुवा गर्ने निर्णय गरेको थियो । 

१८ वैशाखबाट तत्कालीन आईजीपी राजु अर्याल अवकाश भएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्