Logo
Logo

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै


189
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित अर्थ समितिको हलमा बस्ने भएको हो । बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धमा छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्