Logo
Logo

अञ्जन बने उद्योग बाणिज्य महासंघको अध्यक्ष

378
Shares

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी अन्जन श्रेष्ठले लिएका छन् । यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ भर्खरै सम्पन्न ५७औं साधारणसभाबाट महासंघको अध्यक्ष बनेका हुन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उनी ०५९ सालमा पहिलोपटक महासंघको केन्द्रीय कार्यसमिति सदस्य चयन भएका थिए ।

पोखरामा मिठाई पसलबाट सुरु भएको श्रेष्ठ सम्मिलित लक्ष्मी ग्रुपले पछिल्लो समय अटोमोबाइल र स्टिल उद्योगमा जबर्जस्त उपस्थिति जनाएको छ । लक्ष्मी ग्रुप हुण्डाई मोटरको नेपालका लागि आधिकारिक डिलर हो ।

प्रतिक्रिया दिनुहोस्