Logo
Logo

काठमाडौंका २ हजार ६८७ घर भत्काइए, झण्डै साढे १५ हजार विस्थापित (विवरणसहित)


630
Shares

काठमाडौं । सरकारले काठमाडौंका १९ सुकुम्बासी बस्ती खाली गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तयार पारेको विवरण अनुसार सुकुम्वासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो ।

जसमा ८९० पक्की र १७९७ कच्ची छन् । प्रशासनको तथ्यांक अनुसार १५ हजार ३१६ जना विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ जना बालिका रहेको प्रशासनले जनाएको छ ।

पूरा विवरण-

प्रतिक्रिया दिनुहोस्