Logo
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै


1.1k
Shares

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

The current image has no alternative text. The file name is: balen-cabinet-latest.jpg

प्रधानमन्त्री बालेन शाहले बिहान ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्