Logo
Logo

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध


567
Shares

काठमाडौं  । वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका-१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

The current image has no alternative text. The file name is: muglin-abukhairini-sadak.jpg

उदयपुर कटारी नगरपालिका-४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रूपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । 

काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्