Logo
Logo

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै


126
Shares

काठमाडौं । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । 

The current image has no alternative text. The file name is: nepali-congress-building.jpg

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सभापति गगन थापाको समुपस्थितिमा आज बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

 बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्