Logo
Logo

आज राति १२ बजेदेखि सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो ।

The current image has no alternative text. The file name is: rastpati-2.gif

अधिवेशन आज (शुक्रवार) राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत अधिवेशन अन्त्यको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्